नेपाल स्वास्थ्य व्यवसायी परिषद्
(नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन,२०५३ बमोजिम स्थापित)
बासँबारी, काठमाण्डौंको
स्पष्ट गरिएको सूचना
यस परिषदबाट मिति २०७४ असार ३१ गते र मिति २०७४ श्रावण ६ गते कान्तिपुर दैनिकमा प्रकाशित सूचना अनुसार नेपाली नागरिकले विदेश अध्ययन गर्न जादा परिषदबाट लिने अध्ययन सहमति पत्र लिएर मात्र जाने प्रावधान रहेकोमा मिति २०७२ भाद्र ३१ गते अगाडी शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीहरुको हकमा अध्ययन सहमति पत्र आवश्यक नपर्ने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।
रजिष्ट्रार
977-1-4373118, 977-1-4375079
977-1-4650257
admin@nhpc.org.np
Nepal Health Professional Council (NHPC)
Bansbari, Kathmandu, Nepal