NHPC NHPC

APPLICANT REGISTRATION SECTION

GENERAL INFORMATION

फारम भर्न भन्दा पहिले बुझ्नै पर्ने नोट ।

यो अनलाईन फारम नेपाल स्वास्थ्य व्यावसायी परिषदमा आबद्ध कलेज तथा बिद्यार्थीहरुको लागि कानुन अनुसारको दर्ता प्रमाणपत्र लिने प्रक्रियाको लागि मात्र भरिन्छ । यदि कोहि कसैले (यस कार्यसँग सम्बन्धित छैनन) यो फारममा अनाबस्यक डाटाहरू भर्न गएको पाईएमा तुरुन्त बिद्युतिय कारोबार एेन अनुसार कारबाहिको लागि अगाडि बढाइने छ । फारम भर्दा दिएको प्रयोग कर्ता नाममा आफ्नो आधिकारिक नाम र मोबाइल नम्बर मात्र प्रयोग गर्न पर्ने छ । जुन नम्बरमा पठाईएको म्यासेजहरू तपाईले सजिलै प्राप्त गर्न सक्नु पर्नेछ ।

अनलाईन फारममा परिक्षण गर्दा कुनै मानविय त्रुटि भेटिए वा नबुझिए सच्याउनको लागि लिंक, प्रयोगकर्ता नाम र पासवर्ड (Link , User Name and Password) सहितको म्यासेज तपाईको मोबाइलमा आउने छ । यो म्यासेजमा प्राप्त Link लाई कुनै पनि वेब ब्राउजरमा खोल्न सकिने छ र यहाँ दिएको जानकारी अनुसारको User Name and Password को प्रयोग गरि सिष्टममा मा (Login) लगइन गरेर फारमको अन्त्यमा दिएको कमेन्ट बक्समा भएको जानकारि अनुसार फारम सच्याएर पुन: अपलोड गर्नु पर्ने छ । यो क्रम तपाईको फारमको अन्तिम परिक्षण पुरा नभए सम्म दोहोरिन सक्छ त्यसैले फारम भरिसके पछि पनि तपाईले NHPC ले पठाउने म्यासेज वा बेवसाइटमा राखेकको सुचना अपडेटबारे जानकार रहन पर्दछ । तपाईलाई कुनै अस्पष्टता भएमा नेपाल स्वास्थ्य व्यवसायी परिषदमा फोन सम्पर्क गरि बुझ्न सक्नु हुनेछ।



Note: EXAMINATION FEE & REGISTRATION FEE
SECOND LEVEL अर्को सुचना जारि नभए सम्मका लागि यथावत छ । 
FIRST LEVEL र MASTER LEVEL ( SPECIALIZATION) को लागि REGISTRATION FEE लागि REGISTRATION FEE टेवल र EXAMINATION FEE को लागि EXAMINATION FEE टेवलमा दिएको अनुसारको फिस लाग्ने छ।
तपाईले बैक जम्मा गर्दाको भौचर सक्कल राखि पछि नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट आफ्नो कागजात संकलन गर्दा अनिवार्य पेस गर्नु पर्नेछ ।
 
EXAMINATION FEE
SN TITLE AMOUNT( RS)
1 FIRST LEVEL (A LEVEL) 2000
2 MASTER LEVEL ( SPECIALIZATION) 3000

 
 
REGISTRATION FEE
SN TITLE AMOUNT( RS)
1 THIRD LEVEL 750
2 THIRD LEVEL ABROAD STUDY 1550
3 SECOND LEVEL 1050
4 SECOND LEVEL ABROAD STUDY 2050
5 FIRST LEVEL (A LEVEL) 1550
6 FIRST LEVEL (A LEVEL) ABROAD STUDY 3050
7 MASTER LEVEL ( SPECIALIZATION) 2050
8 MASTER LEVEL ABROAD STUDY 4050

 

2016 all rights reserved at : nhpc.org.np

Powered By : encrafttech.com